मैले होईन, माओवादी फुट्दैछ भनेर प्रचार गर्नेले फुटाउँछन् : जनार्दन शर्मा (भिडिओसहित)
reportersnepal.com · Thu Oct 10 17:15:53 UTC 2024

काठमाडौं, २४ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफूले माओवादी नफुटाउने दाबी गरेका छन् । तर, अहिले माओवादी फुट्दैछ भनेर प्रचार गर्नेहरुले नै फुटाउने उनको दाबी छ । उनले आफू माओवादी बनाउन लागिपरेको र बनाउन सकिने पनि दाबी गरे । उनले पूर्व माओवादी घटक र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता गरिने बताएका छन् । उनले पूर्व माओवादीहरुसँगको एकताको सम्भावना रहेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)