एक्लिएका उपेन्द्र यादव : महाधिवेशनपछि फर्काउन सक्लान् गुमेको शक्ति ?
khabarhub.com · Sun Jun 09 17:44:21 UTC 2024

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को प्रथम राष्ट्रिय महाधिवेशन सोमबारदेखि जनकपुरमा सुरु हुने भएको छ । महाधिवेशनको सबै तयारी पुरा भएको जसपाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)