मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

नारायणगढ–मुग्लिन सडक : बनिसकेका पुल सञ्चालनमा ल्याइने

gorkhapatraonline.com · Fri May 26 05:51:43 GMT 2023

वसन्त पराजुली

भरतपुर, जेठ १२ गते । नारायणगढ–मुग्लिन सडकमा निर्माण सम्पन्न भएका पुलहरू व्रmमशः सञ्चालन गर्दै लगिने भएको छ। सङ्घीय राजधानी काठमाडौँ छिर्ने मुख्य नाका मानिने सडकको यातायात सेवा वर्षामा पनि सहज बनाउन निर्माण सम्पन्न भएका पुललाई परीक्षणका रूपमा सञ्चालनमा ल्याउन लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)