मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ विप्रेषण भित्रियो

deshsanchar.com · Thu Dec 12 22:47:45 GMT 2024

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा रु पाँच खर्ब २१ अर्ब ६३ करोड बराबरको विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणानुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा नौ दशमलव एक प्रतिशतले वृद्धि भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)