उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट आँप खरिद नगर्ने घोषणा
canadanepal.com · Mon May 25 02:50:59 GMT 2026

काठमाडौँ - जापानले यो वर्ष भारतबाट आँप आयात नगर्ने घोषणा गरेको छ ।
भारतीय आँपमा फ्युमिगेशन नामक विषादीको मात्रा उच्च मात्रामा भेटिएको भन्दै जापानले त्यस्तो घोषणा गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)