मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेटको पूर्वसन्ध्यामा शुरु हुन्छ उद्योग बिउँताउने चासो

newsofnepal.com · Mon May 25 02:56:15 GMT 2026

हेटौंडा ।

विगतमा सरकारहरुले हरेक बजेटमा हेटौंडा कपडा उद्योग पुनर्संञ्चालनमा ल्याइने बताउँदै आएका छन् । उद्योग सार्वजनिक–निजी साझेदारीमा सञ्चालनमा ल्याइने बजेटमार्फत बताइने गरिएको हो । यसो भनिएको सातौंंपटक भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)