१ अर्ब ३० करोड वयस्क वित्तीय सेवाबाट वञ्चित
rajdhanidaily.com · Fri Jul 18 23:13:19 GMT 2025

काठमाडौं । मोबाइल प्रविधिले गर्दा विश्वमा वयस्कहरूले मोबाइल मनी खाताका माध्यमबाट बचत गर्ने प्रवृत्तिमा वृद्धि भएको छ ।
विश्व बैंकले बिहीबार सार्वजनिक गरेको ‘ग्लोबल फाइन्डेक्स’ प्रतिवेदनअनुसार प्रविधिले गर्दा खासगरी विकासशील मुलुकमा वित्तीय समावेशीकरणमा वृद्धि हुनुका साथै बचत गर्ने बानीको विकास भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)