अफ्ट्यारो पिचमा भारतीय ब्याट्सम्यानहरुको निराशाजनक प्रदर्शन, पाकिस्तानलाई १२० रनको लक्ष्य
kalakarmi.com · Sun Jun 09 17:50:32 UTC 2024
न्यूयोर्क – टी २० विश्वकपको अहिले जारी खेलमा भारतले पाकिस्तानलाई जीतका लागि १२० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पाकिस्तानका बलरहरुके कसिलो बलिङ गर्दा भारत १९.१ ओभरमै ११९ रन बनाएर अल आउट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)