शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
khabarhub.com · Thu Dec 12 23:33:06 GMT 2024

काठमाडौं – आज २०८१ साल मंसिर २८ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर १३ तारिख। मार्गशीर्ष शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)