मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा लुम्बिनी अन्तिम खेल खेल्दै, कर्णालीसँग भिड्दै

hamrakura.com · Fri Dec 13 00:00:00 GMT 2024

काठमाडौँ । लुम्बिनी लायन्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा आज अन्तिम खेल खेल्दैछ । प्लेअफ होडबाट बाहिरिएको लुम्बिनीले अन्तिम खेलमा आज कर्णाली याक्ससँग खेल्न लागेको हो ।

खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । यो खेल राष्ट्रिय टिमका कप्तान एवं लुम्बिनीका कप्तान रोहित पौडेलका लागि प्रतिष्ठाको खेल पनि हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)