मोटरेबल पुल सञ्चालनमा ढिलाइ
gorkhapatraonline.com · Mon May 25 02:58:19 GMT 2026

दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने मोटरेबल पुल सञ्चालनमा ढिलाइ भएको छ । नेपालतर्फको १३० मिटर मुख्य सडक निर्माणसमेत अन्तिम चरणमा रहेका बेला मोटरेबल पुल सञ्चालनमा ढिलाइ भइरहेको स्थानीयले बताएका छन् ।
नेपालतर्फको सडक निर्माण गरिरहेको निर्माण कम्पनीका सबइन्जिनियर दौलतसिंह गन्डीका अनुसार सडकमा कङ्व्रिmटको मात्रै काम गर्न बाँकी रहेको र यो केही दिनमै पूरा हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)