कृषि, स्वास्थ्य, सडक सुधार र विस्तारमा सांसदको जोड
makalukhabar.com · Thu Jul 09 08:10:59 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरुले साना तथा मझौला उद्योग प्रवर्द्धन, स्वास्थ्य, कृषि क्षेत्र, खानेपानी, सडक, वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या तथा जङ्गली हात्ती नियन्त्रण, विद्युत् पहुँच विस्तारलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले सार्वजनिकस्थलमा धुम्रपान निषेध, सीमा भन्सारको स्तरोन्नति, पार्किङ शुल्क र वैदेशिक रोजगारीमा हुने गरेको ठगीलगायतका विषय उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)