मैले इरानसँग सम्झौता गरेँ भने ओबामावाला गर्दिनँ: ट्रम्प
barnanmedia.com · Mon May 25 02:50:26 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पूर्वराष्ट्रपति बाराक ओबामाले गरेभन्दा ठिक विपरीत सम्झौता गर्न लागिएको दाबी गरेका छन्।
यसैले आफूले इरानसँग वार्ता संलग्न आफ्ना प्रतिनिधिहरूलाई सम्झौतामा हतार नगर्न निर्देशन दिएको बताएका छन्। यस क्रममा उनले ओबामाको कार्यकालमा भएको सम्झौताको आलोचना पनि गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)