सीमा सुरक्षा समन्वयात्मक बैठक
gorkhapatraonline.com · Mon May 25 03:05:10 GMT 2026

नेपाल र चीनको सीमाबाट हुने अवैध गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न दुईदेशीय सुरक्षा तथा स्थानीय अधिकारी सहमत भएका छन् ।
उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–५, ल्होमन्थाङमा (नेपाल–चीन) संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठकमा लिजी–नेचुङ नाका (कोरला) बाट हुने अवैध गतिविधि नियन्त्रण, सीमा गस्तीलाई नियमित गर्ने, सीमा स्तम्भको सुरक्षालगायतका विषयमा केन्द्रित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
कोरला नाका