पाकिस्तानविरूद्ध भारत ११९ रनमा अल आउट
setopati.com · Sun Jun 09 18:00:08 UTC 2024
आइसिसी टी-२० विश्वकपमा पाकिस्तानविरूद्ध भारत ११९ रनमा अल आउट भएको छ।
आइतबार राति न्युयोर्कमा पहिले ब्याटिङ गरेको भारत १९ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)