आइसिसी टी–२० : भारतले १८ ओभरमा नौ विकेट गुमायो
farakdhar.com · Sun Jun 09 17:52:00 UTC 2024
आइसिसी ट्वान्टी–२० विश्वकपमा भारतले १७.४ र १७.५ ओभरमा लगातार विकेट गुमाएको छ । भारतविरुद्ध पाकिस्तानका ह्यारिस रौफले लगातार दुई बलमा दुई विकेट लिएका छन् ।
आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको रौफले सात रनमा खेलिरहेका हार्दिक पन्ड्या र जसप्रित बुमराहलाई गोल्डेन डकको रुपमा पभेलियन फर्काएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)