सिन्धुलीमा गस्तीमा खटिएका दुई प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु
dcnepal.com · Sun Jun 09 17:58:25 UTC 2024

सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)