गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
setopati.com · Mon May 25 03:10:05 GMT 2026

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ।
अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)