चीनद्वारा सेन्झोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण, किन विशेष छ यो मिसन ?
baahrakhari.com · Mon May 25 03:14:12 GMT 2026

काठमाडौं । चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ गति दिँदै आइतबार राति सेन्झोउ–२३ अन्तरिक्ष यानको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
यस मिसनमार्फत तीनजना अन्तरिक्ष यात्रीलाई चीनको तियाङ्गोङ स्पेस स्टेसनमा पठाइएको छ । यस मिसनको विशेषता यसमा सहभागी एकजना अन्तरिक्ष यात्री पूरा एक वर्षसम्म अन्तरिक्षमा रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)