वर्षायाममा सुकुम्बासीलाई पशुलाई झैँ लखेटियो- सांसद बुढामगर
setopati.com · Thu Jul 09 08:23:56 GMT 2026

प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीमकुमारी बुढामगरले संसदको अपानको सीमा नाघेको बताएकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बुढामगरले प्रधानमन्त्रीले संसदमा आएर जबाफ दिनुपर्ने विषय उठान गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि सुनुवाइ नहुनुले संसदको अपमान भएको बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)