कर्मचारीलाई नयाँ आचारसंहिता- सरकारको आलोचना गर्न रोक, कार्यालयमा टिकटक बनाउन नपाइने
nepalpress.com · Thu Jul 09 08:23:34 GMT 2026

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूको कार्यशैलीलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता जारी गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको आचारसंहिताले कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग, व्यक्तिगत आचरण र सेवाग्राहीसँगको व्यवहारमा कडा सीमाहरू तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)