राष्ट्रपति रनिङ शिल्ड : वाग्मतीले गर्यो उपाधि रक्षा
baahrakhari.com · Fri Jun 05 15:02:00 GMT 2026

काठमाडौं । साविक विजेता वाग्मती प्रदेशले १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रक्षा गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा वाग्मतीले २२ स्वर्ण, २१ रजत र १३ कांस्य पदक जित्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेश र नेपालय इन्टरनेसनल प्रालिको सह–आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो । सुदूरपश्चिमले १९ स्वर्ण, नौ रजत र १४ कांस्य हात पार्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ