जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै के भने !
barnanmedia.com · Wed Jun 17 22:33:51 GMT 2026

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका जेनजी सन्तनु ढकालले सत्ताधारी दल रास्वपाका सभापति रवि लामिछानेसँग भेटेका छन् । उनले लामिछानेसँग सेल्फि हान्दै लेखेका छन्– ‘एकछिन एकछिन’ ।
उनले केही समय अगाडी गृहमन्त्री सुदन गुरुङसँग पनि भेटेका थिए । उनले प्रधानमन्त्री बालेनलाई रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुने बेलामा समेत भेटेका थिए । पछिल्लो समय उनले काठमाडौँमा विभिन्न ओहोदाका मानिसहरू भेटिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)