मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कर्नाटकका स्कुटर मेकानिकले केरलामा जिते २५ करोडको चिट्ठा

ratopati.com · Thu Oct 10 21:15:00 UTC 2024

केरला । अल्ताफ पाशाले उनका दुई साथीलाई ५ सय रुपैयाँको लट्री टिकट किन्न प्रस्ताव गरे । यो तीनै जना मिलेर लट्री टिकटको पैसा तिर्नका लागि थियो, तर दुबैले प्रस्ताव अस्वीकार गरे।

अल्ताफले बीबीसी हिन्दीलाई भने, ‘यसपछि मेरो दिमागमा यो समय भाग्य मेरो साथमा छ भन्ने कुरा आयो।‘ साँच्चै नै यसपटक उनको भाग्य चम्कियो । उनले बुधबार केरलाको ओणम लट्रीमा २५ करोड भारतीय रुपैयाँ जितेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)