मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जब बुद्ध एयरमा यात्रारत यात्रुले जहाँजको आपतकालिन ढोका खोले….

barnanmedia.com · Thu Oct 10 21:48:06 UTC 2024

विराटनगरबाट जनकपुरका लागि उड्ने क्रममा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपत्कालीन ढोका) खोलेका छन् ।

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमान भिजिबिलिटी कमजोर हुदाँ जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)