दशैँमा दिइने आशीर्वाद श्लोकमा के हुन्छ ?
kalakarmi.com · Thu Oct 10 22:07:43 UTC 2024

काठमाडौं- हिन्दुृहरुको महान चाड बडादशैँको प्रमुख विशेषता भनेकै मान्यजनले दिने आशीर्वाद हो । संस्कृतमा लेखिएका श्लोक वाचन गरेर पनि दशैँमा मान्यजनले आशीर्वाद दिने गर्छन् ।
दशैँमा दिइने आशीर्वादमा ऐश्वर्य, आयु, आरोग्य, ज्ञान आदि विषयलाई समेटिएको हुन्छ । दशैँमा दिइने आशीर्वादमा विभिन्न देवी-देवता तथा पौराणिक पात्रहरुको जस्तै गुण होस् भन्ने कामना पनि गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)