मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इन्टरपोल को ९२ औं महासभामा आईजीद्वय जाने

barnanmedia.com · Thu Oct 10 22:06:34 UTC 2024

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९२ औं महासभामा भाग लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक स्कटल्याण्ड जाने भएका छन्।

उनीहरुको भ्रमण गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)