मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटको जङ्गलमा बाघ गणना सुरु, संरक्षणका लागि सचेतना जगाइँदै

annapurnapost.com · Mon May 25 03:15:24 GMT 2026

काठमाडाै‌‌ : रौतहटमा डिभिजन वन कार्यालयले बाघ गणनाका साथै बाघ संरक्षण अभियान सञ्चालन गरेको छ। बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीहरूसँगको सचेतनामूलक कार्यक्रममा डिभिजन वन प्रमुख हेमन्त साहले बाघको संरक्षणका लागि सबै तहतप्काबाट लाग्नुपर्ने बताए।

रौतहटको लामहा नदीको माथिल्लोदेखि तल्लो क्षेत्र, धन्सार वन क्षेत्र, हातेमालो सामुदायिक वन उपभोक्ता समूह, रङ्गपुर साझेदारी वनको सतियारी वन क्षेत्र, गैँडातारको वन क्षेत्र, जुडिबेला र पौराईको वन क्षेत्र, रामलाल वृन्दावन साझेदारीको वन क्षेत्र तथा फतुवा विजयपुरको नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको बसोबास रहँदै आएको डिभिजन वन प्रमुख साहले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)