कृषि मन्त्रालयका १०० दिन, यस्ता छन् उपलब्धिहरु
kendrabindu.com · Thu Jul 09 08:34:52 GMT 2026

काठमाडौं । नयाँ सरकार गठन भएपछि कृषि, वन तथा वातावरण मन्त्रालयले एकसय कार्यदिनमा कृषि तथा पशुपन्छी क्षेत्र सुधारका लागि विभिन्न नीतिगत, प्राविधिक तथा संस्थागत काम अघि बढाएको जनाएको छ ।
मन्त्रालयले बिहीबार एक कार्यक्रमको आयोजना गरि किसानलाई सहज सेवा प्रवाह, कृषि उत्पादनको संरक्षण, मल तथा बीउ व्यवस्थापन सुधार, कृषि बीमा प्रणालीलाई प्रभावकारी बनाउनेदेखि अन्तर्राष्ट्रिय सहकार्य विस्तारसम्मका कामलाई प्राथमिकतामा राखेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)