प्रधानमन्त्री शाह र निर्माण व्यवसायीहरूबीच छलफल
setopati.com · Thu Jul 09 08:36:11 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्द्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा आज निर्माण व्यवसायीका प्रतिनिधिहरसँग छलफल गरेका छन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफलमा भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)