पूर्णबहादुर खड्कालाई झट्का, क्रियाशील सदस्यता अद्यावधिक गर्दै सुर्खेतका नेताहरू
nepalviews.com · Thu Jul 09 08:37:23 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियानको विरोध गर्दै आएका निवर्तमान उपसभापति पुर्णवहादुर खड्काको गृह जिल्लाका प्रभावशाली नेताहरुले आजदेखि धमाधम अद्यावधिक गर्न थालेका छन् ।
निवर्तमान उपसभापति खड्काको दवावमा अहिलेसम्म सदस्यता अद्यावधिक नगरेका सुर्खेतका केही नेता तथा कार्यकर्ताहरु अब भने अद्यावधिक गराउने निर्णयमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)