मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आश्विन शुक्ल अष्टमीः महागौरी देवीको पूजा आराधना गरिँदै

deshsanchar.com · Thu Oct 10 23:05:27 UTC 2024

काठमाडौँ- बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)