आज तीन वटा प्रदेशमा वर्षा हुने सम्भावना
barnanmedia.com · Thu Oct 10 23:27:47 UTC 2024

आज तीनवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल कोशी र मधेश प्रदेशका अधिकांश इलाका वागमतीको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव छ। देशको बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव छ।सोही कारण आज दिउँसो कोशीका थोरै तथा बाँकी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)