मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलर र युरोको मूल्य बढ्यो, पाउन्ड र अस्ट्रेलियन डलरको घट्यो

nepalkhabar.com · Thu Oct 10 23:37:23 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो, बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य थोरै बढेको छ। पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही मुद्राको मूल्य भने घटेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)