बुटवल–पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी
deshsanchar.com · Mon May 25 02:05:31 GMT 2026

सिद्धार्थनगर (भैरहवा)- सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)