धनराज गुरुङकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र उपस्थित हुन अदालतको आदेश
kendrabindu.com · Mon May 25 03:30:16 GMT 2026

काठमाडौं । फरार रहेकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गरेर सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न भनेको छ ।
मितेरी सहकारी संस्थाको महाप्रबन्धक हुँदा रकम हिनामिना प्रकरणमा मुछिएकी गुरुङलाई हाल फरार छिन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)