मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

उपन्यास ‘उज्यालो औँसी’माथि अन्तरक्रिया

baahrakhari.com · Sun Jul 13 17:37:57 GMT 2025

काठमाडौं । कलमका साथी साहित्यिक समूहले उपन्यासकार अनिता कोइरालाको उपन्यास ‘उज्यालो औँसी’माथि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उपन्यास प्रकाशनमा आएको एक वर्ष बितेको सन्दर्भमा पुस्तकको जन्मोत्सव मनाउँदै उक्त कार्यक्रम सम्पन्न भएको हो ।

आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियाममा समीक्षक सुधा शर्माले अनिताको उपन्यासमा स्वैरकल्पना र यथार्थको मिश्रण भेटिने बताइन् । उनले उपन्यासमा जीवनका यावत पक्ष भेटिने उल्लेख गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)