मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दसैँ बिदामा सरकारी अस्पताल खुल्ने

gorkhapatraonline.com · Fri Oct 11 00:07:02 UTC 2024

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २५ गते । दसैँको सार्वजनिक बिदामा सरकारी अस्पताल सञ्चालन हुने भएका छन् । सङ्घीय अस्पतालहरू वीर, राष्ट्रिय ट्रमा सेन्टर, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, सहिद शुव्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायतले बिरामीलाई नफर्काउने गरी उपचारको व्यवस्था गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)