रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
ratopati.com · Thu Jun 25 19:08:28 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको प्रदेशगत (भूगोल समूह) तर्फको मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले विद्युतीय मतदान मेसिनमार्फत भएको मतदानको नतिजा सार्वजनिक गरेको हो ।
आयोगका अनुसार यो परिणाममा प्रवासबाट प्राप्त मत भने समावेश गरिएको छैन । भूगोलतर्फ सातै प्रदेशबाट उम्मेदवार बनेका नेताहरूको प्राप्त मतको विवरण यस्तो छ:
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)