नेपालमा क्रिप्टोकरेन्सी खुला गर्दा कति जोखिम ?
khabarhub.com · Fri Dec 13 07:04:54 GMT 2024

काठमाडौं– अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अभौतिक मुद्रा बिटक्वाइनको प्रति इकाई मूल्य पहिलोपटक एक लाख अमेरिकी डलर पुग्यो । अन्य क्रिप्टोकरेन्सी मूल्य पनि पछिल्लो समय उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)