राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास
nepallive.com · Thu Jul 09 08:54:49 GMT 2026

काठमाडौं– त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
काठमाडौँ