रास्वपा सांसद गणेश कार्कीले भने- फिल्डमा दशकौंदेखि वन नभएका क्षेत्रलाई वनक्षेत्रको परिभाषाबाट हटाइयोस्
setopati.com · Thu Jul 09 08:55:00 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले कतिपय वन नभएका क्षेत्रलाई समेत वनक्षेत्रका रूपमा परिभाषित गरिँदा जनताले दु:ख पाइरहेको उल्लेख गर्दै त्यसमा संशोधनको माग गरेका छन्।
उनले बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै फिल्डमा दशकौंदेखि वन नभएका कतिपय भूभागलाई कागजमा वनक्षेत्रका रूपमा परिभाषित गरिएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)