हर्मुजमा इरानको चेतावनी
deshsanchar.com · Thu Jun 25 15:40:36 GMT 2026
इरानले हर्मुज जलघाँटीबाट पूर्वअनुमति बिना हुने कुनै पनि समुद्री आवागमनविरुद्ध कडा चेतावनी दिएको छ। इरानी रिभोलुसनरी गार्ड्सले बिहीबार आधिकारिक मार्गबाहेक हुने आवतजावतलाई अस्वीकार्य र जोखिमपूर्ण भन्दै त्यस्ता जहाजहरूमाथि कारबाही गरिने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)