नागरिकताका लागि झुुटो विवरण सिफारिस गरेको आरोपमा रंगेली नगरपालिका–५ का अध्यक्ष र सदस्य पक्राउ
deshsanchar.com · Thu Jun 25 15:53:31 GMT 2026

मोरङ – मोरङको रंगेली नगरपालिका–५ का अध्यक्ष महानन्द मण्डल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अंगीकृत नागरिकताका लागि झुटो विवरणसहित सिफारिस गरेको आरोपमा अध्यक्ष मण्डल र उनका अर्का एक वडा सदस्य गणेश ऋषिदेव पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)