मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

deshsanchar.com · Thu Jun 25 16:45:09 GMT 2026

म्याग्दी (बेनी) – दुवै हातका पञ्जामा चम्किला थाली। गीतको लयसँगै शरीर छमछमी नाचिरहेको छ। थाल एकछिन पनि नखस्ने गरी निरन्तर घुमिरहेछन्। उमेरले सात दशक पार गरिसकेकी हिरामाया पुन श्रीषलाई यसरी थाली घुमाउँदै नाचिरहेको देख्दा दर्शक अझै पनि मन्त्रमुग्ध बन्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)