माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा
abhiyandaily.com
प्रणालीमा जोडियो ७६ मेगावाट
काठमाडौं/दोलखा । निर्माणका क्रममा विभिन्न आरोह अवरोहको सामना गर्दै अन्ततः राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सोमवारदेखि सञ्चालनमा आएको छ । सोमवारदेखि उक्त आयोजनाको ७६ मेगावाट क्षमता भएको एक युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन गर्न शुरू गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)