म्यानचेस्टर युनाइटेडको सानदार जित, ब्रुनो फर्नान्डेसको कीर्तिमान
nepalviews.com · Mon May 25 03:48:58 GMT 2026

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत ब्राइटनमाथि ३-० को सानदार जित दर्ता गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसको कीर्तिमानी प्रदर्शन र व्यक्तिगत एक गोलको मद्दतमा म्यानचेस्टर युनाइटेडले उक्त जित दर्ता गरेको हो ।
यस जितसँगै क्लबको स्थायी मुख्य प्रशिक्षकका रूपमा माइकल क्यारिकको पहिलो खेल सुखद बनेको छ। यससँगै कप्तान फर्नान्डेसले प्रिमियर लिगको एकै सिजनमा सबैभन्दा धेरै 'असिस्ट' (गोलको अवसर सिर्जना) गर्ने सर्वकालीन कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ