विवादास्पद व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाल कारागार चलान
barnanmedia.com · Wed Jun 17 23:12:42 GMT 2026

बिमासम्बन्धी कसुरमा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाल कारागार चलान भएका छन्।
सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान र थुनछेक बहस भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)