वामदेव गौतमका साखै, नेकपा केन्द्रीय सदस्य मूलघर एमालेमा फर्किए, ओलीले गरे स्वागत
bishowkhabar.com · Thu Jul 09 09:06:19 GMT 2026

काठमाडौं– वामदेव गौतम नेतृत्वको नेकपा समूहका ६ जना केन्द्रीय नेताहरू बिहीबार नेकपा (एमाले)मा फर्किएका छन् ।
एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)