मोटरसाइलमा ‘ह्वील लक’को विवादपछि त्रिपुरेश्वरमा एक पुरुषले आत्मदाह प्रयास गरेका हुन् ?
baahrakhari.com · Thu Jul 09 09:10:01 GMT 2026

काठमाडौं । त्रिपुरेश्वमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटअगाडि ती पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ